बेलायतको कोरोनाबाट मृत्यु हुनेको तथ्याँकनै गलत, ५ हजार घटे

लण्डन । बेलायत सरकारले कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या गलत भएको भन्दै समीक्षा गरेको छ । कोरोना भाइरसबाट मुत्यु हुनेको तथ्याँक सच्याउदै सरकारले ५ हजार भन्दा बढीको संख्यालाई घटाएर ४१ हजार ३ सय २९ जना पुगेको सरकारले बुधवार घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले परिभाषामा छुट्टै व्याख्या गर्दे सरकारले नयाँ तथ्यांक सार्वजनिक गरेको … Continue reading बेलायतको कोरोनाबाट मृत्यु हुनेको तथ्याँकनै गलत, ५ हजार घटे